Skip to content

पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता, संसद पद निलम्बन 

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएपछि उनको संसद पद निलम्बनमा परेको हो ।  
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् ।
पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको यो नेपालकै पहिलो घटना हो ।

arrow प्रतिक्रिया दिनुहोस्