Skip to content

माधव नेपालविरुद्धको भ्रष्टचार मुद्धा : ९३ जनाबाट १८ करोड ५८ लाख विगो दाबी

काठमाडौँ । माधव नेपालविरुद्धको भ्रष्ट्राचार मुद्धामा ९३ जनाबाट कुल १८ करोड ५८ लाख विगो दाबी गरिएको छ । अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध मुद्धा दर्ता गर्दा यस्तो दाबी गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा ९३ जनालाई प्रतिवादी बनाएर बिहीबारमात्रै मुद्धा दर्ता गरेको थियो । मुदामा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित १८ करोड ५८ लाख ५० हजार रुपैयाँ जरिवाना र सजायको माग छ।

मुदा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

arrow प्रतिक्रिया दिनुहोस्