Skip to content
nabil bank inside

मेरो राजनीति करिअर सिध्याउने ओलीको नियत हो : माधव नेपाल

nmb bank inside

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अख्तियारले केपी ओलीको निर्देशन अनुसार आफूमाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको आरोप लगाएका छन्। नेपालले आफ्नो राजनीति करिअर सिध्याउने ओलीको नियत रहेको भन्दै आफूमाथि झुठो आरोप लगाएको बताएका हुन्।

नेपालले ओली आफुबिरुद्द सुरुवात बाट नै लागेको भन्दै बदलाको भावना लिने प्रयाशमा आफुमाथि झुठो आरोप लगाएको दाबि गरेका हुन्।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्