Skip to content

शिक्षक महासंघले दियो पुन आन्दोलन गर्ने चेतावनी

काठमाडौँ  । शिक्षक महासङ्घले पुन आन्दोलन गर्ने चेतावनी दिएका छ । सरकार सँग  भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि शिक्षक महासङ्घले पुन आन्दोलन नगर्ने  चेतावनी दिएको हो  ।

महासङ्घले केही महिना अघि मात्र  भएको सहमति समावेश गरी छिटो शिक्षा विधेयक संसदमा पेस गरी पारित गर्न  माग गरेको छ । अन्यथा संवाद र छलफल छोडेर आन्दोलनमा उत्रिने  चेतावनी महासङ्घले दिएको छ ।

महासङ्घले २० चैतदेखि २९ दिन लामो सडक आन्दोलन गरेपछि ०८२ वैशाख १७ गते असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सहमति भएको थियो । तर समय सीमाभित्र ऐन जारी नभएपछि महासङ्घले आन्दोलनको चेतावनी दिएको हो ।

arrow प्रतिक्रिया दिनुहोस्