Skip to content

बुधबार सुनकाे मुल्य घट्यो ,कतिमा हुदैँछ कारोबार ?

nmb bank inside

काठमाडौँ  । बुधवार सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १३०० रुपैंयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायीका महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२,००० कायम भएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला २२६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्