काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न आग्रह गरेका छन्। आज दिउसो भरि वर्षाकाे सम्भावना रहेकाले सुरक्षित स्थानमा रहन र लामो दुरीको यात्रा नगर्न सवैलाई आग्रह गरेका हुन् ।
साथै उनले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन आह्वान पनि गरेका छन् ।जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका हुन् ।
विभागले जारी गरेको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा सचेत रहन अनुरोध गरेका हुन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्