Skip to content

मंगलबार सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । मङ्गलवार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो।

सो गिरावट पछि आज सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मङ्गलवार सुनको मूल्य घट्दा चाँदीको भाउ भने बढेको छ। आज चाँदी तोलामा ५ रुपैंयाले बढेर प्रतितोला २३०० रुपैयाँमा कारोबार भइरहेको छ।

arrow प्रतिक्रिया दिनुहोस्