काठमाडौं ।पशुपति आर्यघाटमा जलाउन लगिएको शवबाट हड्डी र माशु निकालेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने ब्राम्हण रहेको खुलेको छ ।
काभ्रेको बनेपा नगरपालिका-९ का राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालेको आफन्तले आरोप लगाएका थिए । शव जलाउने काम गर्ने ती ब्राम्हणविरुद्ध आफन्तले प्रहरीमा निवेदन दिएपछि नियन्त्रणमा लिइएको हो ।ति व्यक्तिले शवबाट मासुसहितको हड्डी निकालेर बेच्ने गरेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान सुरु गरिसकेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्