Skip to content

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ ।साताको कारोबारको तेस्रो दिन सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको हो।

योसँगै सुन आज प्रतितोला एक लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला एक लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै , आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला २३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्