Skip to content

ह्वात्तै बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ह्वातै बढेको छ । आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ३५० रुपैयाँमा कायम भएकोे छ ।

arrow प्रतिक्रिया दिनुहोस्