काठमाडौँ। सेयर बजार थप २ दिन बन्द हुने भएको छ । हाल देशभर भएको जेनजीको प्रदशनका कारण २ दिन कारोबार बन्द गर्न लगानीकर्ता हरुले माग गरेपछि सेयर कारोबार लगातार ४ दिन बन्द रहने छ।
प्रदशनका कारण बुधवार र बिहीबार बिदा र शुक्रवार शनिवारको बिदा गरी लगातार ४ दिन कारोबार बन्द हुनेछ