काठमाडौँ। काठमाडौँ महानगरका मेयर बालेन शाहले धरानका मेयर हर्क सम्पाङ्गलाई सधै माया गरिरहने बताएका छन् । मंगलबार सामाजिक संजाल फेसबुक मार्फत बालेनले यस्तो बताएका हुन्।
बालेनले आफुलाई जति गालि गरेपनि तिमीलाई माया गर्न छाड्दिन तिमि मेरो साचो माया हो भन्दै लेखेका छन् । उनले भनेका छन् , ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’ बालेनले अग्रेंजी लेखेका छन, ‘यु आर माइ ट्रिउ लब ‘ ।
आफूलाई प्रधानमन्त्री नबनाएको भनेर धरानका मेयर साम्पाङले बालेनलक्षित विभिन्न टिप्पणी गर्दै आइरहेका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्