काठमाडौँ । जेनजी आन्दोलन पछि खुलेको सेयर बजार केहि छिनमै दुई पटक नेगेटिभ सर्किट ब्रेक लागेको छ ।कारोबार खुलेको २ मिनेटमै पहिलो पटक नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको थियो ।
२० मिनेट पछि खुलेको बजारमा पुन ५ प्रतिशतले घटेर दोश्रो पटक नेगेटिभ सर्किट ब्रेक लागेको हो । यो संगै अब बजार अब ४० मिनेट पछि मात्र खुल्नेछ।