Skip to content
nabil bank inside

नेप्सेकाे १५ मिनेटको औषत गणना विधि हट्याे, लगानीकर्तामा खुसीयाली

nmb bank inside

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबारबाट अन्तिम १५ मिनेटको औषत गणना विधिलाई हटाउने भएको छ । नेपाल धितोपत्र बोर्डले सो विधि स्थगित गर्न पत्र पठाएसँगै नेप्सेले उक्त गणना विधि स्थगित गर्न लागेको हो ।

लगानीकर्ताहरुले पछिल्लो समय सो विधि हटाउन माग गरिरहेका थिए ।त्यसपछि, नेपाल धितोपत्र बोर्डको बैठकले सो विधि स्थगन गर्ने निर्णय गरेको थियो । १५ मिनेटको औषत गणना विधि हट्ने भएपछि सेयर लगानीकर्ताहरू खुसी भएका छन ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्