उनका अनुसार सोमबार/मंगलबार नै बैठक बसेर बिजुली वक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ। सोहीअनुसार कार्यान्वयनमा लगिनेछ । शाक्यले सरकारको निर्णय मानेरै वक्यौता उठाउन लाग्ने समेत बताएका छन्।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने–‘वक्यौता सम्बन्धी जुन मन्त्रीज्युको निर्णय छ। यसलाई हामीले कार्यानवयन गर्छौं। विद्युत प्राधिकरणको मन्त्रिज्यु नै अध्यक्ष हुने व्यवस्था छ। बोर्डले निर्णय गर्नासाथ वक्यौता उठाउन लाग्छौं। वक्यौताका विषयमा हामीले बोर्डबाटै निर्णय गर्छौं। बोर्डमा मन्त्रीज्यु नै अध्यक्ष भएकाले निर्णय भएर कार्यान्वयन अघि बढ्नेछ। भोलि वा पर्सिमै बोर्ड बैठक बस्छ । ‘
बोर्ड बैठकबाट निर्णय भएपछि वक्यौता उठाउन कुनै समस्या नभएको समेत उनले बताए।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्