काठमाडौँ । मङ्गलवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेको हो । यो बढोत्तरी सँगै आजका लागि सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि ३० रुपैंयाले बढेर प्रतितोला २६८० पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्