Skip to content

घरभाडा नतिरेको भन्दै रास्वपा कार्यलय भवन खालि गर्न घरधनीको आग्रह

nmb bank inside

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रिय कार्यलय भवन छाड्न घरधनीले आग्रह गरेको छ। रास्वपा पार्टी कार्यलय बनस्थलीमा रहेको उक्त भवनको केहि महिना देखि भाडा नतिरेको भन्दै घरधनीले तिन महिना सम्म घर खालि गर्न आग्रह गरेको हो।

घरधनी भरतमणि देवकोटाका अनुसार रास्वपाले कार्यलयको १० महिनाको भाडा बुजाएको छैन। घरधनीले पार्टीलाई सापट दिएको रकम समेत फिर्ता नगरेको उनले बताएका छन्  ।

देवकोटाका अनुसार उक्त कार्यलयको घरभाडा मासिक तीन लाख पचास हजार रुपैयाँमा सहमति भएको थियो ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्