Skip to content
nabil bank inside

केपी ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने महेश बस्नेतको चेतावनी

nmb bank inside

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई यस्तो चेतावनी दिएका हुन् ।

उनले जेनजी आन्दोलनका क्रममा भएको घटनाहरूको एक एक हिसाब गरेर राखेको भन्दै आफूहरुलाई पक्राउ गरेर देखाउन समेत वर्तमान सरकारलाई चुनौती दिएका छन् ।

उनले अहिले हावाभरका जनेजी नामका नौटंकीहरुले च्यालेन्ज गरेर गृहमन्त्री हाहुमा लागे सावधान हुन पनि आग्रह गरेका छन्  । साथै बस्नेतले भ्रष्टचारीलाई छानबिन गर्न एमाले तयार रहेको पनि बताएका छन्  ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्