Skip to content

तिहारको उत्सव, फूलको महोत्सव (फोटो फिचर)

nmb bank inside

काठमाडौँ ।नर्सरी व्यवसायी सङ्घ नेपालले ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ यस वर्ष पनि तिहार फ्लोरा एक्स्पो–२०८२ आयोजना गरेको छ ।

तिहारलाई लक्षित गरी फूल, बोटबिरुवा तथा नर्सरी व्यवसायको प्रवद्र्धनको उद्देश्यले यही आज असोज २८ गतेदेखि कात्तिक १ गतेसम्मको लागि एक्सपो आयोजना भएको हो ।बाकिँ तस्विरमा हेर्नुहाेस्:

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्