Skip to content
nabil bank inside

लगातार घटिरहेको सुनको भाउ बिहीबार भने स्थिर

nmb bank inside

काठमाडौँ । कहिदिन देखि लगातार घटिरहेको सुनको भाउ बिहीबार भने स्थिर रहेको छ । यो सँगै आज  बुधबारकै भाउमा सुनको कारोबार हुनेछ । बुधबार सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्