Skip to content

सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सुनको मूल्य सामान्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  तोलामा ५ सय  रुपैयाँले बढेर  दुई लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको हो । अघिल्लो दिन प्रतितोला दुई लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला ३१५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्