Skip to content

बिहिबार सामान्य बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौं ।बिहिबार सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै आज नेपालि बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४३ हजारमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको हो । यो सँगै  आज चाँदी ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्