Skip to content

काठमाडौं उपत्यकाकाे तापक्रम घट्दै

nmb bank inside

काठमाडाैँ । काठमाडौं उपत्यकामा हिजोभन्दा आज (आइतबार)चिसो झन् धेरै बढेको छ ।काठमाडौंमा आज बिहान आज बिहान पौने ६ बजेको मापन अनुसार न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ ।

हिजो न्यूनतम तापक्रम ८ .५ डिग्री सेल्सियस रहेको थियो ।जल तथा मौसम पूर्वानुमान महाशाखाकाले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्