Skip to content

बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै बुधबारका लागि सुनको भाउ प्रतितोला  दुई लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मंगलबार प्रतितोला दुई लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि  २० रुपैयाँले  बढेको छ।  यो सँगै आजका लागि चाँदीको मूल्य प्रतितोला ३२२० रुपैयाँ तोकिएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्