Skip to content

प्रभु बैंकका डीसीईओ मणिराम पोखरेल पक्राउ, थप केही कर्मचारी पनि नियन्त्रणमा

nmb bank inside

काठमाडौँ । ऋण फाइलमा कमिसन लिएर अनियमितता गरेको आरोपमा प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत ९डीसीईओ० मणिराम पोखरेल पक्राउ परेका छन्।
उनी पक्राउ परेको पुष्टि सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले गरेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले पोखरेलसँगै बैंकका अन्य केही कर्मचारीहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्