काठमाडौँ । प्रभु बैंकका चिफ रिस्क अफिसर (CRO) रिवास श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी यसअघि बैंकमा कर्जा अधिकृतका रूपमा समेत कार्यरत थिए।
यससँगै प्रभु बैंकका सीइओ र डीसीईओसमेत पक्राउ पराइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्