Skip to content

साेमबार बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हु्दैँछ काराेबार ?

nmb bank inside

काठमाडाैँ । साताकाे काराेबारकाे दाेस्राे दिन साेमबार पनि सुनकाे मूल्य बढेकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य ताेलामा १ हजार ४ सय रूपैँयाले बढेकाे हाे ।याे बढाेत्तरी सँगै आजका लागी सुनकाे भाउ ताेलामा २ लाख ५३ हजार ६ सय रुपैयाँ कायम भएकाे छ ।

काराेबारकाे अघिल्लाे दिन आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भएको थियाे ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५ सय ३५ रुपैयाँमाकारोवार भैइरहेको छ ।

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्