काठमाडौँ । प्रभु बैंकका आधा दर्जन कर्मचारी एकैपटक हुल बाँधेर सीआईबी छिर्न खोजेपछि प्रहरीले रोकेको छ । आज ३ बजेपछि भेट्ने समय तोकिएको भन्दै सीइओ, डेपुटी सीइओ र कर्जा अधिकृतलाई भेट्न गएकाहरु भेट्न नपाई फर्केका हुन् ।
सीइओ भेट्न गएका एक कर्मचारीले दिएको जानकारी अनुसार प्रभुका कर्मचारीको ठुलो भीड एकै पटक पुगेको भन्दै ‘माथिको अर्डर छ, स्टाफ भेट्न मिल्दैन’ भन्दै प्रहरीले रोकेको थियो ।
एक साथ धेरै कर्मचारी भेट्न बन्देज लगाइएको सीआईबीले समेत स्वीकार गरेको छ ।
आजै बैंकर्स संघका अधिकारीहरुले भने सीइओ लगायतका कर्मचारीलाई भेटेर ब्रिफिङ्ग लिएका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्