Skip to content

बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ?

nmb bank inside

काठमाडौं । बुधबार सुनचाँदीकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदीकाे व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।याेसंगै आज नेपाली बजारमा सुनकाे मूल्य प्रतिताेला २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

काराेबारकाे अघिल्लाे दिन मंगलबार सु्न प्रतिताेला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियाे ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगबार ३५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर ३६ सय ५५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्