काठमाडौँ । प्रभु बैंक प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले व्यवसायी राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । सीआइबीको टोलीले आज सो प्रकरणमा मुछिएका शाक्यलाई पक्राउ गरेको हो ।
प्रहरीले ललितपुरबाट उनलाई पक्राउ गरेको हो । हाल उनलाई सीआईबीको हिरासतमा राखिएको छ ।
सोहि प्रकरणमा बैंकका सीइओ, डेपुटी सीइओ र कर्जा अधिकृत पनि हिरासतमै छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्