Skip to content

शुक्रबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ।  साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपालि बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो। यो गिरावट सँगै आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारको दिन बिहिबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले घटेर प्रतितोला तिन हजार ५ सय ५५ रुपैयाँमा खरिद बिक्रि भएको छ। बिहिबार चाँदी प्रतितोला तीन हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्