Skip to content
nabil bank inside

साताकाे काराेबारकाे पहिलाे दिन घट्याे सुनकाे मूल्य, चाँदीको मूल्य भने बढ्यो

nmb bank inside

काठमाडौं ।साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपालि बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।यो गिरावट सँगै आजका लागि सुनको भाउ २ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोवार भएको

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्