Skip to content
nabil bank inside

सोमबार सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो

nmb bank inside

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपालि बजारमा सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै आजका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ।

कारोबारको अघिल्लो दिन आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५८५ रुपैयाँमा कायम भएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्