काठमाडौँ। बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै आजका लागि नेपालि बजारमा सुनको भाउ २ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको छ।
कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज चाँदी १५० रुपैयाँले बढेर प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्