काठमाडौँ। ललितपुर महानगरले सडकको रुख काट्नेलाई कारवाही गरेको छ। सडकको रुखका कारण अफिस ढाकिएको भन्दै सडकको बोटबिरुवा काट्ने श्री सिट स्केभ सीसीडेन्सी समाजलाई ललितपुर महानगरले कारवाही गरेको हो ।
उक्त समाजलाइ महानगरले कारवाही स्वरूप १० हजार जरिवाना तिराएको छ। साथै, महानागरले महानगर भित्र सडक छेउछाउमा रहेका रुखबिरुवाहरु नकाट्न पनि नगरवासी हरुलाई आग्रह समेत गरेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्