काठमाडौँ। बुधबार सेयर बजार मापक नेप्से घटेको छ। आज नेप्से परिसूचक ७.८६ अंक घटेर २६०६ अंकमा पुगेको हो । बुधबार कारोबार रकम पनि सामान्य घटेको छ।
कारोबारको अघिल्लो दिन मंगलबार ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडको कारोबार भएको छ। आज ७९ कम्पनीको मूल्य बढ्दा १६९ को घटेको छ भने ९ को स्थिर रहेको छ। आज सबै सेक्टरका सूचक झरेका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्