Skip to content

बिहीबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। बिहिबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको  छ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेर प्रतितोला ३८०५ रुपैयाँमा कारोबार भईरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्