माछापुच्छ्रे बैंकका हाकिमहरु पालैपालो बिदेश भ्रमणमा, तालिमका नाममा खर्च डलरमा !

काठमाडौँ । नेपालको बैंकिङ क्षेत्र यतिबेला असहज अवस्थामा छ । ऋण दिने अवस्थामा बैंक छैनन्, रिकभरीमा समस्या उस्तै छ । बैंकको नाफा निरन्तर घट्दो छ । यस्तो बेला जसरी पनि खर्च घटाउनुपर्नेमा माछापुच्छ्रे बैंकका हाकिमहरु भने महिनैपिच्छे विभिन्न खाले तालिमका नाममा विदेश भ्रमणमा हिड्न थालेका छन् । केहि समय अघि मात्र बैंकका सीइओ सन्तोष कोइरालाले … माछापुच्छ्रे बैंकका हाकिमहरु पालैपालो बिदेश भ्रमणमा, तालिमका नाममा खर्च डलरमा ! पढ्न जारी राख्नुहोस्