Skip to content

एमाले ११औँ महाधिवेशनः बन्दसत्र स्थल भृकुटिमण्डपमा नेताकार्यकर्ताको भिड (तस्विरहरु)

nmb bank inside

काठमाडौँ। एमालेको ११औँ महाधिवेशनको बन्दसत्र भृकुटिमण्डपमा जारी छ, जहाँ नेतादेखि कार्यकर्ता सम्मको भव्य भिड देख्न सकिन्छ । भृकुटिमण्डप एमालेका प्रमुख नेताहरू तथा कार्यकर्ताहरूको भीडले अत्यन्तै उत्साहित र जोशपूर्ण देखिएको छ ।

विभिन्न जिल्लाबाट आएका प्रतिनिधि र कार्यकर्ताहरूले आफ्नो पहिचान झल्काउने टोपी, स्कार्फ र पार्टी झण्डासहित सभामा उपस्थित रहेको दृश्यमा देखिन्छ ।बाकिँ तस्विरमा हेर्नुहोस् :

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्