काठमाडाैँ । मंगलबार सुनकाे मूल्य घटेकाे छ ।नेपाल सुनचाँदी व्यपसायी महासंघका अनुसार आज सुनकाे मूल्य ताेलामा १ हजार ७ सय रूपैँयाले घटेकाे हाे । यो गिरावट सँगै आज सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको छ।
कारोबारको अघिल्लो दिन सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको थियो। सो दिन सुन २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर ३ हजार ८८५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ३ हजार ८७० रुपैयाँ रहेको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्