काठमाडौँ। बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै आज सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीले भने नयाँ रेकर्ड कायम गरेको छ। बुधबार चाँदी एकैदिन १ सय ७० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो।यसदिनका लागी चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ तोकिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्