Skip to content

बिहिबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । बिहिबार सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको हो । यो बढोत्तरी सँगै आजका लागि सुनको मूल्य प्रतितोला  २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन बुधबार २ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ।बिहिबार चाँदी २५ रुपैयाँ बढेर ४ हजार ५५ रुपैयाँमा कारोबार भैरहेको छ। चाँदीले दुई दिनदेखि च्च मूल्य रेकर्ड बनाइरहेको छ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्