काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक अध्यक्षमा बिजयी भएका छन् ।ओलीले ईश्वर पोखरेललाई ११ सय मतले पराजित गर्दै विजयी भएका हुन् ।
ओलीले १ हजार ६ सय ६३ मत पाएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका छन् ।
ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्