Skip to content

आइतबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो

nmb bank inside

काठमाडौँ। साताकाे काराेबारकाे पहिलाे दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो। यो गिरावट सँगै आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

कारोबारको अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ४ हजार ५ रूपैयाँमा कारोबार भएको चाँदी आज १०० रुपैयाँले बढेर ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्