काठमाडौँ । अमेरिकी नागरिक भएको पोल खुलेपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचनले राजिनामा दिएकी छिन् । भट्टचनले कारणचाहिं आफ्नो व्यक्तिगत समस्या भनेकी छिन् ।
उनी अमेरिकी नागरिक भएको खबर अर्थ खबर लगायतका मिडियाले सार्वजनिक गरेपछि बीमा प्राधिकरणले यसमा चासो दिएको थियो । त्यसपछि उनले सो पदबाट राजिनामा दिएकी थिइन् । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्