काठमाडौँ। आज इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन अर्थात क्रिसमस डे नेपालमा पनि मनाइँदैछ । यस अवसरमा काठमाडौं उपत्यकामा इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर मनाउने गर्छन् ।
क्रिसमस डेको अवसरमा काठमाडौं उपत्यकामा रौनक बढेको छ । बालबालिकालाई लक्षित गरी सपिङ मलहरु सजाइएका छन् भने बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री राखिएका छन् । बाकिँ तस्विरमा हेर्नुहाेस्:

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्