काठमाडौँ । लगातार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहिबार भने मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपालि बजारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो।यो गिरावट सँगै आज सुनको मूल्य दुई लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ।
कारोबारको अघिल्लो दिन बुधबार सुन प्रतितोला दुई लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर ४४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्