Skip to content

शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै आज सुन प्रतितोला दुई लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कारोबार अघिल्लो दिन बिहिबार सुन प्रतितोला दुई लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य १६५ रुपैयाँले बढेर प्रतितोला ४५६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्