Skip to content

सोमबार सुनको मूल्य घट्दा, चाँदीको बढ्यो

nmb bank inside

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन  सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो । योसँगै यसदिनका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने ६० रुपैयाँले बढेको छ। मूल्य बढेसँगै सोमबारका लागि चाँदी प्रतितोला ४८९५ रुपैयाँ कायम भएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्