काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले घटेको हो। योसंगै आज सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन सुनको मूल्य तोलामा ७ हजार ९ सय रुपैयाले घटेर प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १ सय २० रुपैयाँले घटेर प्रतितोला २ हजार ४ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्